यी हुन् एप्पलले ल्याएका ४ नयाँ आइफोन

एजेन्सी । लामो प्रतिक्षालाई चिर्दै एप्पलले एकसाथ चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । आइफोनसँगै एप्पलले सुपथ मूल्यको नयाँ स्मार्ट स्पिकर होमपोड मिनीसमेत ल्याएको छ । एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् ।एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन् … Continue reading यी हुन् एप्पलले ल्याएका ४ नयाँ आइफोन